‘आ बाट आमा–२’ को ट्रेलरलाई १८ घण्टामा १७ लाख भ्युज
baahrakhari.com · Tue Oct 13 05:49:41 GMT 2026

काठमाडौं । चलचित्र ‘आ बाट आमा–२’को ट्रेलर सार्वजनिक भएको छ । पल शाह मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक भएको हो ।
पारिवारिक प्रेम र सम्बन्धको कथा रहेको ट्रेलरमा सिनेमाका अधिकांश मुख्य पात्र छन् । पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, प्रदीप रावतलगायत चलचित्रका मुख्य पात्र ट्रेलरमा समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)