नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
arthadabali.com · Tue Oct 13 05:51:31 GMT 2026

काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिवाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)