मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

rajdhanidaily.com · Tue Oct 13 05:51:24 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।

प्राधिकरणले जारी गरेको अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकराणद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)