ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
kendrabindu.com · Tue Oct 13 05:54:35 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।
ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)