मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अत्यधिक वर्षा र पहिरोले महाराष्ट्रमा १ सय १२ को निधन

kalakarmi.com · Sun Jul 25 00:57:50 GMT 2021

मुम्बई– भारतको महाराष्ट्र राज्यका पुणे तथा कोंकण संभागमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षा तथा केही क्षेत्रमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या शनिवार बढेर १ सय १२ पुगेको छ ।

अविरल वर्षाका कारण रायगढ जिल्लामा मात्रै ५२ जना मानिसको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)