दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपाल फाइनलमा
setopati.com · Tue Feb 27 19:22:00 GMT 2024
नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
मंगलबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई २-१ गोलले पराजित गरेर नेपाल फाइनलमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)