हामी मिलेर गएनौं भने प्रदेशलाई सेतो हात्ती मात्रै भनी रहनेछन् : मुख्यमन्त्री कार्की
nepalpress.com · Tue Oct 13 06:05:29 GMT 2026

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको अधिकार कलर ब्लाण्डको अवस्थामा आएको बताएका छन् ।
उनले स्थानीय तह र संघको अधिकार स्पष्ट भएपनि प्रदेशको बारेमा भने अझै रातो हो की कालो हो भन्ने अवस्था रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)