तोकिएभन्दा बढी शुल्क लिने १४ इन्टरनेट सेवा प्रदायकलाई ५० हजार जरिवाना
bishowkhabar.com · Tue Oct 13 06:00:36 GMT 2026

काठमाडौं – तोकिएको भन्दा बढी शुल्क असुल्ने तथा स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी कारबाहीमा परेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ती कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।
प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ ९१० बमोजिम जरिवाना गर्ने निर्णय गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)