मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातमाथि पञ्जावको रोमाञ्चक जित

nepalipatra.com · Sun Apr 16 05:17:33 GMT 2023

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लिग चरणको रोमाञ्चक खेलमा गुजरात टाइटन्सविरुद्ध २ विकेटले जित हात पारेको छ ।

लखनउको एकना स्टेडियममा शनिबार साँझ टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । जवाफमा पञ्जावले १९.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)