मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ कम्पनीलाई प्राधिकरणले जरिवाना तिरायो

nepalpress.com · Tue Oct 13 06:11:03 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन तथा स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी कारबाहीमा परेका छन्। प्राधिकरणले ती कम्पनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

प्राधिकरणले गरेको अनुगमन तथा जाँचबुझका क्रममा अनुमतिपत्रका सर्तविपरीत कार्य गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)