विश्वकप लिग-२ : ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
ukeraa.com
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ।
ओमानको मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)