प्यालेस्टिनी 'नक्बा' लाई मान्यता दिन अमेरिकामाथि बढ्दो दबाब
annapurnapost.com · Sat May 16 03:52:07 GMT 2026

वासिङ्टन डिसी : प्यालेस्टिनी जनतामाथि सन् १९४८ मा भएको सामूहिक विस्थापन अर्थात् 'नक्बा' (महाविपत्ति) को ७८औं स्मृति दिवसका अवसरमा अमेरिकाले यस ऐतिहासिक घटनालाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्ने माग चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्यम अल-जजीराले उल्लेख गरेकाे छ। मानवअधिकारवादी र विज्ञहरूले अमेरिकाले प्यालेस्टिनी इतिहासलाई उपेक्षा गरेर मध्यपूर्वमा न्यायपूर्ण नीति बनाउन नसक्ने तर्क गरेका छन्।
सन् १९४८ मा इजरायल राज्यको स्थापनासँगै करिब साढे सात लाख प्यालेस्टिनीहरूलाई उनीहरूको थातथलोबाट जबरजस्ती निकालिएका थिए । यसै घटनालाई प्यालेस्टिनीहरूले 'नक्बा' का रूपमा स्मरण गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)