सामुदायिक विद्युतिकरणको नाममा ठगी : पैसा उठाएको ५ वर्षसम्म विद्युत् मिटर दिएन, समिति र कर्मचारीबीच आरोप–प्रत्यारोप
newsofnepal.com · Sun Aug 20 06:12:38 GMT 2023
धादिङ, ३ भदौ गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का लागि गरिएको सामुदायिक विद्युतिकरणमा चरम अनियमितता भएकाले उपभोक्ताहरु आक्रोसित भएका छन् ।
श्री रणकालीका सामाजिक सेवा समितिमार्फत सामुदायिक विद्युतिकरण गरिउकोयसक्षेत्रमा समुदायका नागरिकहरुले विद्युत मिटर पाउनका लागि रकम दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)