‘सारथी’ को प्रोमो सार्वजनिक
arthadabali.com · Tue Oct 13 06:19:23 GMT 2026

काठमाडौँ / अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)