मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पश्चिमा थारु समुदायले मनाए अष्टिम्कि पर्व (फोटोफिचर)

ratopati.com · Wed Sep 06 22:52:00 GMT 2023

धनगढी । पश्चिम नेपालका थारु समुदायले अष्टिम्कि पर्व भव्यताका साथ मनाएका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दै आएका थारु समुदायले बुधबार अष्टिम्कि पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् ।

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ २० र २१ गते अष्टिम्कि पर्व मनाउँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)