मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय

barnanmedia.com · Sat Mar 29 22:58:02 GMT 2025

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले रामनवमीको दिन अप्रिल ६ मा राज्यमा पशु वध र मासु बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, धार्मिकस्थल नजिक मासु बेच्न नपाइने भएको छ ।

सरकारले धार्मिकस्थलको ५०० मिटरभित्र मासु पसल बन्द गर्न निर्देशन दिएको छ । अनाधिकृत वधशालालाई पनि कडा कारबाही गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)