मिस नेपाल २०२६ का लागि २४ प्रतिस्पर्धी
kendrabindu.com · Fri Jun 26 03:11:53 GMT 2026

काठमाडौं । मिस नेपाल आयोजना गर्ने संस्था ‘द हिडन ट्रेजर’ले मिस नेपाल २०२६ का अन्तिम प्रतिस्पर्धी सार्वजनिक गर्दै उनीहरुलाई स्यास वितरण गरेको छ ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धीलाई प्रतियोगी नम्बर प्रदान गरिएको हो । यो पटक विभिन्न पेसा र क्षेत्रका प्रतियोगीहरु मिस नेपाल २०२६ मा प्रतिस्पर्धा गर्दैछन् । केही डाक्टर छन् त केही अधिवक्ता । कसैले नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गरिसक्यो त कहिले अन्य केही ताज नै पहिसकेका पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)