मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव

rajdhanidaily.com · Sun Jul 02 23:20:59 GMT 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबार सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्ने विभिन्न क्षेत्रका महानुभावलाई कदरपत्र प्रदान गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)