मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिमालसम्मै कीटजन्य संक्रमण जलवायु प्रभाव

annapurnapost.com · Tue Oct 13 06:24:30 GMT 2026

कुनै बेला तराईमा सीमित मानिने डेंगु, स्क्रब टाइफस र कालाजारजस्ता रोग पहाड हुँदै हिमाली जिल्लासम्म फैलिन थालेका छन्। बढ्दो तापक्रम, बदलिँदो मौसम र यातायातको विस्तारले रोग सार्ने बाहक (भेक्टर) र तिनले बोक्ने संक्रमणको भौगोलिक दायरा बदलिरहेको छ।

काठमाडौं : डेढ दशकअघि वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बाँकेमा स्क्रब टाइफसबारे जानकारी गराउन खोज्दा सहजै विश्वास गर्ने अवस्था थिएन। रोगबारे जनचेतना फैलाउन खोज्दा स्थानीय प्रशासनबाटै स्पष्टीकरण सोधिएको घटना उनी अहिले पनि सम्झन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)