भारी वर्षापछि पाँचथरका तीन सडक ठप्प
gorkhapatraonline.com · Fri Jun 26 03:13:27 GMT 2026

बिहीबार राति भएको भारी वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनदेखि मच्छेबुङ हुँदै गाउँपालिका केन्द्र थकेपुङ जाने सडक अवरुद्ध भएको छ।
फालेलुङ–७ सिदिनको थोक्पन क्षेत्र आसपास सडक माथिबाट ठुलो पहिरो खस्दा मध्यरातदेखि उक्त सडक अवरुद्ध भएको वडाध्यक्ष टेकबहादुर केरुङले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)