मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशका साझा समस्याको समाधान खोजौँ : मुख्यमन्त्री यादव

nepalpress.com · Tue Oct 13 06:32:19 GMT 2026

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले दिएको अधिकार पूर्ण प्रयोगमा प्रदेशहरुले भोग्नु परेको अवरोधको समाधान खोज्नुपर्ने बताएका छन ।

अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा उनले प्रदेशले भोगिरहेका अवरोध स्पष्ट हुनुपर्ने बताए । यादवले मधेश कृषि, व्यापार र जनकपुरको पवित्र भूमि भएको उल्लेख गर्दै साझेदारीलाई सहयोग माग्ने माध्यम नभई आफ्ना तुलनात्मक लाभ जोडेर साझा समृद्धि निर्माण गर्ने बाटोका रूपमा हेरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)