सिमकोट–हिल्सा सडकमा मिनीबस सञ्चालनका लागि अस्थायी रुटपरमिट
deshsanchar.com · Sat Oct 21 16:45:06 GMT 2023
सिमकोट – कर्णाली करिडोरको सिमकोट–हिल्सा सडक खण्डका लागि मिनीबस सञ्चालन हुन पाउने भएका छन्। यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतले उक्त सडकका लागि अस्थायी रुटपरमिट प्रदान गरेपछि मिनी बस सञ्चालन हुने बाटो खुलेको हो।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले शुक्रबारबाट लागू हुने गरी सिमकोट–हिल्सा सडकमा मिनीबस सञ्चालनका लागि अस्थायी रुटपरमिट आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)