मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सिलिचोङमा काठेपुलबाट सवारी साधन सञ्चालन

nepalsamaya.com · Mon Jun 05 23:36:00 GMT 2023

अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल।

पक्की पुल नहुँदा यस पालिकाका अधिकांश मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन्। तस्बिरः सुजन बज्राचार्य/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)