मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोबिन्सनले पाँच विकेट लिँदा भारतविरुद्धको टेस्टमा इंग्ल्यान्डको फर्कने प्रयास

ekantipur.com · Sat Aug 07 00:46:29 GMT 2021

काठमाडौँ — ओली रोबिन्सनले पाँच विकेट लिँदा इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार खेलमा फर्कने प्रयास गरेको छ । आफ्नो दोस्रो टेस्ट खेलिरहेका रोबिन्सनले ८५ रन खर्चेर पाँच विकेट लिए ।

यस्तै जेम्स एन्डरसनले ५४ रनमा चार विकेट लिए र भारत आफ्नो पहिलो इनिङ्समा २ सय ७८ रन बनाएर अलआउट भयो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ८४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)