मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेलका ग्राहकले सामसङका सामान किन्दा ३१ प्रतिशतसम्म छुट पाउने

sutranews.com · Tue Oct 13 06:58:50 GMT 2026

काठमाडाैं । दसैँ, तिहार र छठको किनमेल गर्दै हुनुहुन्छ ? टेलिभिजन, फ्रिज वा वासिङ मेसिन किन्ने योजना छ भने तपाईंका लागि खुसीको खबर छ । एनसेलका ग्राहकले सामसङका घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)