एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट
khabarhub.com · Tue Oct 13 06:56:59 GMT 2026

काठमाडौं – एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ ।
यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणको खरिदमा ग्राहकले अब अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)