मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपी जंगलबाट पक्राउ
ratopati.com · Tue Oct 13 07:03:38 GMT 2026

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-०५ कार्कीवाडामा धारिलो हतियार खुडा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ।
७५ वर्षीय धनबिर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)