सिटिजन्स सेयर ब्रोकरको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.६५ प्रतिशत नगद लाभांश पारित
arthasarokar.com · Tue Oct 13 07:11:09 GMT 2026

काठमाडौँ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सिटिजन्स सेयर ब्रोकर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय, कुपण्डोलमा सञ्चालक समितिका अध्यक्ष रवि कुमार रौनियारको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)