मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर कपको फाइनलमा नेपाल-युएई भिड्दै

thahakhabar.com

काठमाडौ : एसीसी प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिड्दैछन्।

बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ। तर, वर्षाले खेल प्रभावित हुने सक्ने सभावना रहेको छ। तेस्रो स्थानका लागि हिजो भएको खेल पनि वर्षाले प्रभावित भयो। तस्रो स्थानका लागि ओमान र कुवेतबीच खेल हुने तालिका थियो तर वर्षाले खेल प्रभावित भयो र ओमान वरीयताका आधारमा कुवेतलाई पछि पार्दै तेस्रो बन्यो। यो नतिजापछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)