मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको हत्या, एक जना पक्राउ

lokaantar.com

मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीय धनवीर कामीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय अजवीर कामी छन् ।

धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको आरोपमा अजवीरलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।​​

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)