मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुटानी शरणार्थी शिविरबाट तीनजना पक्राउ

barnanmedia.com · Sat Mar 29 23:03:39 GMT 2025

अमेरिकाबाट विभिन्न देश हुँदै अवैध रूपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार करिब २ बजेको समयमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी शिविरमा बसिरहेका तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)