नेताको सम्पत्ति छानबिन गर्न प्रस्ताव
gorkhapatraonline.com · Wed Jul 26 06:35:59 GMT 2023
काठमाडौँ, साउन १० गते ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)