नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक
clickmandu.com · Tue Oct 13 07:25:21 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ सेवा सार्वजनिक गरेको छ ।
फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसँग सम्बन्धित नयाँ सेवा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)