मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेन्नईमाथि बैंगलोरको जीत

lokaantar.com · Wed May 04 23:56:20 GMT 2022

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत निकालेको छ ।

पुनेमा बुधवार राति बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)