पूर्णिमाको ह्याट्रिक, संकटा महिला लिगमा छनोट
onlinekhabar.com · Tue Sep 02 16:40:22 GMT 2025
१७ भदौ, काठमाडौं । पूर्णिमा राईको ह्याट्रिक मद्दतमा संकटा कलबले एन्फा महिला लिग छनोटमा एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
लगातार पाँच खेल जितेको संकटा एक खेल अगावै एन्फा महिला लिगका लागि छनोट समेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)