मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्व अर्थतन्त्रले ऊर्जा संकट झेले पनि सन् २०२६ मा ३.१ प्रतिशतको वृद्धि सम्भव रहेको आईएमएफको भनाइ

clickmandu.com · Tue Oct 13 07:42:38 GMT 2026

एजेन्सी । विश्व अर्थतन्त्रले पश्चिम एसियाको युद्ध र ऊर्जा संकटलाई अनुमान गरिएको भन्दा राम्रोसँग झेलेको छ । तर, तेलको मौज्दात घट्दै गएको छ र सरकारी बजेटहरू दबाबमा परेका छन् । त्यसले गर्दा अर्को ठूलो झट्का थेग्न विश्वसँग निकै कम ठाउँ बाँकी रहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार सार्वजनिक गरेको आफ्नो अक्टोबर २०२६ को वर्ल्ड इकोनोमिक आउटलुकमा मौज्दात रित्तिँदै जाँदा तथा ऋण र ऋण लिने लागत बढ्दै जाँदा ‘समायोजनको सीमा साँघुरिँदै गएको’ बताएको छ । त्यसले गर्दा अर्को झड्का लागेमा गल्तीका लागि निकै कम ठाउँ रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)