नेपालमा सामाजिक सञ्जाल बन्द भए प्रधानमन्त्रीदेखि संलग्न कर्मचारीलाई अमेरिकाले नदिन सक्छ भिसा
techpana.com · Tue Sep 02 16:55:11 GMT 2025

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथि कडाई गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीसहित यस प्रक्रियामा संलग्न सरकारी कर्मचारीहरूलाई अमेरिकाले भिसा नदिने जोखिम बढेको देखिएको छ । अमेरिकाले सामाजिक सञ्जाललाई नियमन गर्ने वा बन्द गर्ने प्रयासमा संलग्न विदेशी अधिकारीहरूलाई प्रवेश नदिने नीति लिएका कारण यो अवस्था सिर्जना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)