गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु
nepalnews.com · Tue Sep 02 16:58:23 GMT 2025

गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ ।
प्रवक्ता महमुद बासलले भने, “इजरायली लडाकू विमानहरूले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)