मुख्यमन्त्री सम्मेलन: संविधानले भनेको अधिकार केन्द्रले नदिँदा संघीयता प्रभावकारी हुन सकेन
clickmandu.com · Tue Oct 13 07:58:56 GMT 2026

विराटनगर । प्रदेश सरकारलाई संविधानले दिएको अधिकार संघीय सरकारले प्रत्यायोजन नगर्दा संघीयता प्रभावकारी हुन नसकेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टी जनाएका छन् ।
कोशी प्रदेश सरकारको आयोजनामा मंगलवार विराटनगरमा सुरू भएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको दुई दिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले त्यस्तो गुनासो गरेका हुन् । सम्मेलनमा सुदूरपश्चिमका मुख्यमन्त्री बाहेक ६ प्रदेशका मुख्यमन्त्री सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)