मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङकाे जंगल र बगरमा बन्दुक र पेस्तोल

janaaastha.com

दाङमा कटुवा पेस्तोल र भरुवा बन्दुक फेला परेको छ । अस्ति छुट्टाछुट्टै ठाउँबाट प्रहरीले पेस्तोल र बन्दुक बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)