दसैं–तिहारका लागि जुम्लामा २८ सय क्विन्टल चामल मौज्दात
nagariknews.nagariknetwork.com · Tue Oct 13 07:35:08 GMT 2026

दसैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय जुम्लामा दुई हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ। चाडपर्व नजिकिएसँगै चामल खरिद गर्ने उपभोक्ताको भीड बढेको छ।
कार्यालयका अनुसार सोमबार मात्रै साढे चार सय जनाले चामल खरिद गरेका छन् भने मंगलबार बिहानैदेखि उपभोक्ता लाइनमा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)