उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्रको प्रदर्शन
bishowkhabar.com · Tue Oct 13 08:08:37 GMT 2026

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रदर्शन गरेका छन् ।
अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रदर्शन गरिएको रक्षा उद्योग सङ्ग्रहालय जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)