रेल चढेर बेइजिङ पुगे उत्तर कोरियाली नेता किम
himalpress.com · Tue Sep 02 17:17:00 GMT 2025
सिओल- उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार आफ्नो हरियो रङको बख्तरबन्द रेलमार्फत बेइजिङ पुगेका छन्। दशकौँदेखि उत्तर कोरियाली नेताहरूले प्रयोग गर्दै आएको यो विशेष र ढिलो गतिको यातायात माध्यममा किम अझै भर पर्दै आएका छन्।
विज्ञहरूका अनुसार किमले यात्रा गर्ने बुलेटप्रुफ रेलमा ठूलो संख्यामा टोली, सुरक्षा गार्ड, खानेकुरा र अन्य सुविधाका साथै बैठकअघिका कार्यसूचीमा छलफल गर्न सहज र सुरक्षित वातावरण उपलब्ध हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)