मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइएमएफ प्रमुखको चेतावनी– यस्तै हाे भने यसै वर्ष विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्छ 

canadanepal.com · Fri Apr 07 00:24:00 GMT 2023

वासिङ्टन– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख (प्रबन्ध निर्देशक) क्रिस्टालिना जर्जिएभाले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)