चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो, महिलामा बढी सङ्क्रमण
ratopati.com · Tue Oct 13 08:19:56 GMT 2026

चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)