चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे
khabarhub.com · Tue Oct 13 08:19:58 GMT 2026

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)