‘सारथी’को प्रोमोमा पीडामा निरुता
baahrakhari.com · Tue Oct 13 08:21:45 GMT 2026

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ ।
बच्चाको रोदनसँगै सुरु हुने प्रोमोमा अभिनेत्री निरुता सिंहको काखमा दूधे बालक देख्न सकिन्छ । पैतालाबाट रगत बगिरहेको पीडा देखाइएको प्रोमोले सिनेमा थप पक्ष भने उजागर गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)