मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

nagariknews.nagariknetwork.com · Tue Oct 13 08:19:17 GMT 2026

चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ।

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)