आईसीसी विश्वकप लिग– २: ओमानविरुद्ध रोहितले बनाए अर्धशतक
bishowkhabar.com · Tue Oct 13 08:31:12 GMT 2026
काठमाडौं– ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोीमका पूर्वकप्तान रोहित पौडेलले ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
रोहितले ५८ बलमा २ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । उनले आफ्नो ९२ औं ओडीआईमा यो १३ औं अर्धशतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)