१० विद्यार्थी संगठनले भने- विद्यार्थीको अधिकारमाथि हस्तक्षेप स्वीकार्य छैन
onlinekhabar.com · Tue Jun 30 08:59:21 GMT 2026

१६ असार, काठमाडौं । १० वटा विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिविको निर्णयको विरोध जनाएका छन् ।
विज्ञप्ति निकालेर १० वटा विद्यार्थी संगठनले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)